HTML SitemapExplore
logo
Find Things to DoFind The Best Restaurants

Rato Machindranath Temple,Bungamati,Lalitpur — Attraction in Lalitpur Metropolitan City

Name
Rato Machindranath Temple,Bungamati,Lalitpur
Description
Nearby attractions
Nearby restaurants
Windy Hill Hotel and Restaurant
Ekantakuna-Tikabhairab Rd, Karyabinayak 44700, Nepal
Jwajwalapa Newa Bhootu
Karyabinayak, Nepal
The Village Cafe Khokana
J8P2+F4R, Karyabinayak 44600, Nepal
Newari Foodland
J8Q3+359, Road, Karyabinayak 44700, Nepal
Nearby hotels
Related posts
Keywords
Rato Machindranath Temple,Bungamati,Lalitpur tourism.Rato Machindranath Temple,Bungamati,Lalitpur hotels.Rato Machindranath Temple,Bungamati,Lalitpur bed and breakfast. flights to Rato Machindranath Temple,Bungamati,Lalitpur.Rato Machindranath Temple,Bungamati,Lalitpur attractions.Rato Machindranath Temple,Bungamati,Lalitpur restaurants.Rato Machindranath Temple,Bungamati,Lalitpur travel.Rato Machindranath Temple,Bungamati,Lalitpur travel guide.Rato Machindranath Temple,Bungamati,Lalitpur travel blog.Rato Machindranath Temple,Bungamati,Lalitpur pictures.Rato Machindranath Temple,Bungamati,Lalitpur photos.Rato Machindranath Temple,Bungamati,Lalitpur travel tips.Rato Machindranath Temple,Bungamati,Lalitpur maps.Rato Machindranath Temple,Bungamati,Lalitpur things to do.
Rato Machindranath Temple,Bungamati,Lalitpur things to do, attractions, restaurants, events info and trip planning
Rato Machindranath Temple,Bungamati,Lalitpur
NepalBagmati ProvinceLalitpur Metropolitan CityRato Machindranath Temple,Bungamati,Lalitpur

Basic Info

Rato Machindranath Temple,Bungamati,Lalitpur

J8H2+VV6, Karyabinayak 44700, Nepal
4.5(243)
Open until 12:00 AM
Save
spot

Ratings & Description

Info

Cultural
Scenic
Family friendly
Off the beaten path
attractions: , restaurants: Windy Hill Hotel and Restaurant, Jwajwalapa Newa Bhootu, The Village Cafe Khokana, Newari Foodland
logoLearn more insights from Wanderboat AI.
Open hoursSee all hours
SatOpen 24 hoursOpen

Plan your stay

hotel
Pet-friendly Hotels in Lalitpur Metropolitan City
Find a cozy hotel nearby and make it a full experience.
hotel
Affordable Hotels in Lalitpur Metropolitan City
Find a cozy hotel nearby and make it a full experience.
hotel
The Coolest Hotels You Haven't Heard Of (Yet)
Find a cozy hotel nearby and make it a full experience.
hotel
Trending Stays Worth the Hype in Lalitpur Metropolitan City
Find a cozy hotel nearby and make it a full experience.

Reviews

Things to do nearby

Forge a traditional Gurkha khukuri knife by hand
Forge a traditional Gurkha khukuri knife by hand
Sat, Dec 6 • 8:30 AM
Kathmandu, Bagmati Province 44600, Nepal
View details
Learn Nepali cooking in Patan
Learn Nepali cooking in Patan
Sat, Dec 6 • 10:00 AM
Lalitpur, Bagmati Province 44600, Nepal
View details

Nearby restaurants of Rato Machindranath Temple,Bungamati,Lalitpur

Windy Hill Hotel and Restaurant

Jwajwalapa Newa Bhootu

The Village Cafe Khokana

Newari Foodland

Windy Hill Hotel and Restaurant

Windy Hill Hotel and Restaurant

4.6

(1.3K)

Click for details
Jwajwalapa Newa Bhootu

Jwajwalapa Newa Bhootu

4.4

(29)

$

Click for details
The Village Cafe Khokana

The Village Cafe Khokana

3.9

(33)

Click for details
Newari Foodland

Newari Foodland

3.4

(4)

Click for details
Get the Appoverlay
Get the AppOne tap to find yournext favorite spots!
Wanderboat LogoWanderboat

Your everyday Al companion for getaway ideas

CompanyAbout Us
InformationAI Trip PlannerSitemap
SocialXInstagramTiktokLinkedin
LegalTerms of ServicePrivacy Policy

Get the app

© 2025 Wanderboat. All rights reserved.
logo

Reviews of Rato Machindranath Temple,Bungamati,Lalitpur

4.5
(243)
avatar
5.0
4y

बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ) लाई हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् मानिन्छ भने बौद्ध धर्मावलम्बीहरुले श्री करुणामय; पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ । लिच्छवि राजा नरेन्द्र देव (सन ६४०-६८३) को पालामा नेपाल मण्डलमा पानी नपरी सुख्खा भई दुर्भिक्ष वा अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका थिए । गोरखनाथ रिसाएर सम्पुर्ण नागहरु माथी आसन गरि ध्यान गर्नाले पानी नपरेको तथा गोरखनाथलाई त्यस स्थानबाट उठाउन उहाँका गुरु मत्स्येन्द्रनाथलाई ल्याउनु परेको थियो । रातो मत्स्येन्द्रनाथलाई तान्त्रिक बिधिबाट राख्न भक्तपुर वडा ४ बोलाछें टोलमा अवस्थित अखं बहालमा एक भब्य मन्दिर (सुन्ने अनुसार पांच तल्ले मन्दिर) को निर्माण गर्न लगाएका थिए । पछि सन १९३४ को भुकम्पमा उक्त मन्दिर भत्किएपछि घरको संरचनामा विहार निर्माण गरेका थिए । उक्त विहारको नाम नै अखण्डशिल महाविहार हो । यसै विहारलाई अखं वहा पनि भनिन्छ । यस बिहारको फूल नलगेसम्म मत्स्येन्द्रनाथको जात्रा शुरु हुन्दैनन । धेरै खडेरीको मार ललितपुरमा भएको हुनाले सहकालका देवता भएको कारण ललितपुरका जनताहरुको भलोको निम्ति जात्रा चलाउने र यदि जात्रा नचलाएको खण्डमा भक्तपुर ल्याउने सर्तमा रातो मत्स्येन्द्रनाथलाई राजा नरेन्द्र देवले ललितपुरमा पठाइयो । ललितपुरमा श्री सूर्य दक्षिणायण गरी १२ पक्ष अर्थात् ६ महिना बुङ्गमतीमा राख्ने र श्री सूर्य उत्तरायण भरी १२ पक्ष अर्थात् पछिको ६ महिना मात्र पाटनमा राख्ने निधो गरे । सम्भवतः वि.सं. १६७८ मा धार्मिक राजा श्री सिद्धिनरसिंह मल्लले नै ज्योतिषीबाट साइत हेराइ उत्तरायण र दक्षिणायण स्पष्ट जनाउन ६/६ महिना पाटन र बुङ्गमतीमा राख्ने चलन चलाएको भन्ने भनाइ छ। मत्स्येन्द्रनाथ बुङ्गमतीबाट पाटनमा ल्याइँदा चौधौं शताब्दीमा बनाइएको मच्छिन्द्रवहाल (तःवहाल) को मन्दिरमा राखिन्छ र पाटनबाट बुङ्गमती लैजाँदा चौधौं शताब्दीतिरै बनाइएको शिखर शैलीको भब्य मन्दिरमा राखिन्छ । बुङ्गमती भन्नाले "बुं"+"ग"+"मति" हो जस्को अर्थ नदि छेवैमा रहेको खाल्डोको खेत भन्ने बुझिन्छ । स्वयम्भू पुरान अनुसार सबै भन्दा पुरानो बस्तीको रुपमा...

   Read more
avatar
5.0
4y

Bungamati is the hometown of the deity Machhindranath, regarded as the patron of the valley and his large shikhara-style temple in the center of the village square is his home for six months of the year; he spends the rest of his time in Patan. The process of moving him back and forth between Patan and Bungamati is one of the most important annual festivals in the valley. The Karya Binayak Temple, one of the most important temples in Nepal, is dedicated to Ganesha. The view is spectacular from the temple, which is surrounded by trees and large bamboo and overlooks the Bagmati valley to...

   Read more
avatar
4.0
50w

वंशावली ग्रन्थहरु अनुसार कलिगत सं. ३६०६, वि. सं.५६२, इ.सं. ५०५ तिर तत्कालीन लिच्छवि राजा नरेन्द्रदेवकाे राज्यकालमा नेपालमा अनावृष्टि भएर हाहाकार भएकाे थियाे । यसकाे निवारणकाे लागि कामारुकामाक्षबाट श्री पद्मपाणी लाेकेश्वर नेपाल ल्याउनु पर्ने त्यसबेलाका स्वयम्भू शान्तिपुरका शान्तिकराचार्यबाट राजालाई अवगत गराउनु भयाे । गुरुकाे वचन अनुसार राजाले त्यसकाे लागि के कस्तो व्यवस्था मिलाउनु पर्ने मिलाएर छिट्टै काम थाल्न आग्रह गरे अनुसार शान्तिकराचार्यज्यूबाट आफ्नाे शिष्य बन्धुदत्त बज्राचार्यज्यूलाई आवश्यक काम गर्न जिम्मा दिनु भयाे । आवश्यक सबै काम पूरा गरेर श्री करुणामय (पद्मपाणी लाेकेश्वर) नेपालमा ल्याएकाे बेला श्री चण्डमहाराेषण पनि सँगै आउनु भयाे । ल्याएकाे समय त्यसबेला कटुवाल दह पुग्नासाथ चण्डमहाराेषण भगवानले आफ्नाे दाहिने हात ✋ देखाउनुभयाे । भगवान चण्डमहाराेषण पनि साधमा भएकाे थाहा भएर उहाँको साधना गरेर कलशमा राखेर टेबहाल हालकाे राजकिर्ति महाविहार ल्याई पुर्यायाे । त्यस हातकाे प्रतिककाे रुपमा अहिले पनि त्यस कटुवाल दहमा ढुंगाकाे हात संरक्षण गरेर राखेको छ । पद्मपाणी लाेकेश्वरलाई पाटनकाे तःबहालमा विराजमान गरेर त्यस तःबहालकाे जग्गा एरिया जतिछ त्यति नै यहाँ काठमाडौंकाे टेबहाल राजकिर्ति महा विहारमा पनि त्यति नै जग्गा छुटाएर विहारमा परिणत गरी विराजमान गराउनु भयाे । यस विहारकाे चण्डमहाराेषण मन्दिरकाे तल पद्मपाणीलाेकेश्वरकाे प्रतिमा पनि स्थापना गरेर राखेकाे प्रतिमा पद्मपाणिलाेकेश्वर अहिले पनि विराजमान छन्। वीर पुस्तकालय च. नं.१०३७ राजमाला वंशावली र वी. पु. च. नं.१०१० मा श्री चण्डमहाराेषण (संकटा) स्थापना बारे दुईटा वंशावली र पुरातत्व विभागमा पनि संरक्षण गरेर राखेकाे छ । भगवान शाक्यमुनी तथागतबाट बन्धुदत्त बज्राचार्य (आचार्य)जुले पद्मान्तक दशक्राेधादि बाेधिसत्वहरुकाे स्थापना गर्छ भनेर स्वयम्भू पुराणमा भविष्यवाणी गरेर राखेकाे पनि हामीले...

   Read more
Page 1 of 7
Previous
Next

Posts

Ganesh RanjeetGanesh Ranjeet
बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ)/ Machindranath बुङ्ग द्य: (रातो मत्स्येन्द्रनाथ) लाई हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् मानिन्छ भने बौद्ध धर्मावलम्बीहरुले श्री करुणामय; पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ । लिच्छवि राजा नरेन्द्र देव (सन ६४०-६८३) को पालामा नेपाल मण्डलमा पानी नपरी सुख्खा भई दुर्भिक्ष वा अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका थिए । गोरखनाथ रिसाएर सम्पुर्ण नागहरु माथी आसन गरि ध्यान गर्नाले पानी नपरेको तथा गोरखनाथलाई त्यस स्थानबाट उठाउन उहाँका गुरु मत्स्येन्द्रनाथलाई ल्याउनु परेको थियो । रातो मत्स्येन्द्रनाथलाई तान्त्रिक बिधिबाट राख्न भक्तपुर वडा ४ बोलाछें टोलमा अवस्थित अखं बहालमा एक भब्य मन्दिर (सुन्ने अनुसार पांच तल्ले मन्दिर) को निर्माण गर्न लगाएका थिए । पछि सन १९३४ को भुकम्पमा उक्त मन्दिर भत्किएपछि घरको संरचनामा विहार निर्माण गरेका थिए । उक्त विहारको नाम नै अखण्डशिल महाविहार हो । यसै विहारलाई अखं वहा पनि भनिन्छ । यस बिहारको फूल नलगेसम्म मत्स्येन्द्रनाथको जात्रा शुरु हुन्दैनन । धेरै खडेरीको मार ललितपुरमा भएको हुनाले सहकालका देवता भएको कारण ललितपुरका जनताहरुको भलोको निम्ति जात्रा चलाउने र यदि जात्रा नचलाएको खण्डमा भक्तपुर ल्याउने सर्तमा रातो मत्स्येन्द्रनाथलाई राजा नरेन्द्र देवले ललितपुरमा पठाइयो । ललितपुरमा श्री सूर्य दक्षिणायण गरी १२ पक्ष अर्थात् ६ महिना बुङ्गमतीमा राख्ने र श्री सूर्य उत्तरायण भरी १२ पक्ष अर्थात् पछिको ६ महिना मात्र पाटनमा राख्ने निधो गरे । सम्भवतः वि.सं. १६७८ मा धार्मिक राजा श्री सिद्धिनरसिंह मल्लले नै ज्योतिषीबाट साइत हेराइ उत्तरायण र दक्षिणायण स्पष्ट जनाउन ६/६ महिना पाटन र बुङ्गमतीमा राख्ने चलन चलाएको भन्ने भनाइ छ। मत्स्येन्द्रनाथ बुङ्गमतीबाट पाटनमा ल्याइँदा चौधौं शताब्दीमा बनाइएको मच्छिन्द्रवहाल (तःवहाल) को मन्दिरमा राखिन्छ र पाटनबाट बुङ्गमती लैजाँदा चौधौं शताब्दीतिरै बनाइएको शिखर शैलीको भब्य मन्दिरमा राखिन्छ । बुङ्गमती भन्नाले "बुं"+"ग"+"मति" हो जस्को अर्थ नदि छेवैमा रहेको खाल्डोको खेत भन्ने बुझिन्छ । स्वयम्भू पुरान अनुसार सबै भन्दा पुरानो बस्तीको रुपमा बुङ्गमतीलाई लिइन्छ ।
Gajendra NakarmiGajendra Nakarmi
Bungamati is the hometown of the deity Machhindranath, regarded as the patron of the valley and his large shikhara-style temple in the center of the village square is his home for six months of the year; he spends the rest of his time in Patan. The process of moving him back and forth between Patan and Bungamati is one of the most important annual festivals in the valley. The Karya Binayak Temple, one of the most important temples in Nepal, is dedicated to Ganesha. The view is spectacular from the temple, which is surrounded by trees and large bamboo and overlooks the Bagmati valley to the foothills.
Nickace BuzzlightyearNickace Buzzlightyear
वंशावली ग्रन्थहरु अनुसार कलिगत सं. ३६०६, वि. सं.५६२, इ.सं. ५०५ तिर तत्कालीन लिच्छवि राजा नरेन्द्रदेवकाे राज्यकालमा नेपालमा अनावृष्टि भएर हाहाकार भएकाे थियाे । यसकाे निवारणकाे लागि कामारुकामाक्षबाट श्री पद्मपाणी लाेकेश्वर नेपाल ल्याउनु पर्ने त्यसबेलाका स्वयम्भू शान्तिपुरका शान्तिकराचार्यबाट राजालाई अवगत गराउनु भयाे । गुरुकाे वचन अनुसार राजाले त्यसकाे लागि के कस्तो व्यवस्था मिलाउनु पर्ने मिलाएर छिट्टै काम थाल्न आग्रह गरे अनुसार शान्तिकराचार्यज्यूबाट आफ्नाे शिष्य बन्धुदत्त बज्राचार्यज्यूलाई आवश्यक काम गर्न जिम्मा दिनु भयाे । आवश्यक सबै काम पूरा गरेर श्री करुणामय (पद्मपाणी लाेकेश्वर) नेपालमा ल्याएकाे बेला श्री चण्डमहाराेषण पनि सँगै आउनु भयाे । ल्याएकाे समय त्यसबेला कटुवाल दह पुग्नासाथ चण्डमहाराेषण भगवानले आफ्नाे दाहिने हात ✋ देखाउनुभयाे । भगवान चण्डमहाराेषण पनि साधमा भएकाे थाहा भएर उहाँको साधना गरेर कलशमा राखेर टेबहाल हालकाे राजकिर्ति महाविहार ल्याई पुर्यायाे । त्यस हातकाे प्रतिककाे रुपमा अहिले पनि त्यस कटुवाल दहमा ढुंगाकाे हात संरक्षण गरेर राखेको छ । पद्मपाणी लाेकेश्वरलाई पाटनकाे तःबहालमा विराजमान गरेर त्यस तःबहालकाे जग्गा एरिया जतिछ त्यति नै यहाँ काठमाडौंकाे टेबहाल राजकिर्ति महा विहारमा पनि त्यति नै जग्गा छुटाएर विहारमा परिणत गरी विराजमान गराउनु भयाे । यस विहारकाे चण्डमहाराेषण मन्दिरकाे तल पद्मपाणीलाेकेश्वरकाे प्रतिमा पनि स्थापना गरेर राखेकाे प्रतिमा पद्मपाणिलाेकेश्वर अहिले पनि विराजमान छन्। वीर पुस्तकालय च. नं.१०३७ राजमाला वंशावली र वी. पु. च. नं.१०१० मा श्री चण्डमहाराेषण (संकटा) स्थापना बारे दुईटा वंशावली र पुरातत्व विभागमा पनि संरक्षण गरेर राखेकाे छ । भगवान शाक्यमुनी तथागतबाट बन्धुदत्त बज्राचार्य (आचार्य)जुले पद्मान्तक दशक्राेधादि बाेधिसत्वहरुकाे स्थापना गर्छ भनेर स्वयम्भू पुराणमा भविष्यवाणी गरेर राखेकाे पनि हामीले सगाैरव पाउँछौं ।
See more posts
See more posts
hotel
Find your stay

Ganesh Ranjeet

Ganesh Ranjeet

hotel
Find your stay

Affordable Hotels in Lalitpur Metropolitan City

Find a cozy hotel nearby and make it a full experience.

Get the Appoverlay
Get the AppOne tap to find yournext favorite spots!
Bungamati is the hometown of the deity Machhindranath, regarded as the patron of the valley and his large shikhara-style temple in the center of the village square is his home for six months of the year; he spends the rest of his time in Patan. The process of moving him back and forth between Patan and Bungamati is one of the most important annual festivals in the valley. The Karya Binayak Temple, one of the most important temples in Nepal, is dedicated to Ganesha. The view is spectacular from the temple, which is surrounded by trees and large bamboo and overlooks the Bagmati valley to the foothills.
Gajendra Nakarmi

Gajendra Nakarmi

hotel
Find your stay

The Coolest Hotels You Haven't Heard Of (Yet)

Find a cozy hotel nearby and make it a full experience.

hotel
Find your stay

Trending Stays Worth the Hype in Lalitpur Metropolitan City

Find a cozy hotel nearby and make it a full experience.

वंशावली ग्रन्थहरु अनुसार कलिगत सं. ३६०६, वि. सं.५६२, इ.सं. ५०५ तिर तत्कालीन लिच्छवि राजा नरेन्द्रदेवकाे राज्यकालमा नेपालमा अनावृष्टि भएर हाहाकार भएकाे थियाे । यसकाे निवारणकाे लागि कामारुकामाक्षबाट श्री पद्मपाणी लाेकेश्वर नेपाल ल्याउनु पर्ने त्यसबेलाका स्वयम्भू शान्तिपुरका शान्तिकराचार्यबाट राजालाई अवगत गराउनु भयाे । गुरुकाे वचन अनुसार राजाले त्यसकाे लागि के कस्तो व्यवस्था मिलाउनु पर्ने मिलाएर छिट्टै काम थाल्न आग्रह गरे अनुसार शान्तिकराचार्यज्यूबाट आफ्नाे शिष्य बन्धुदत्त बज्राचार्यज्यूलाई आवश्यक काम गर्न जिम्मा दिनु भयाे । आवश्यक सबै काम पूरा गरेर श्री करुणामय (पद्मपाणी लाेकेश्वर) नेपालमा ल्याएकाे बेला श्री चण्डमहाराेषण पनि सँगै आउनु भयाे । ल्याएकाे समय त्यसबेला कटुवाल दह पुग्नासाथ चण्डमहाराेषण भगवानले आफ्नाे दाहिने हात ✋ देखाउनुभयाे । भगवान चण्डमहाराेषण पनि साधमा भएकाे थाहा भएर उहाँको साधना गरेर कलशमा राखेर टेबहाल हालकाे राजकिर्ति महाविहार ल्याई पुर्यायाे । त्यस हातकाे प्रतिककाे रुपमा अहिले पनि त्यस कटुवाल दहमा ढुंगाकाे हात संरक्षण गरेर राखेको छ । पद्मपाणी लाेकेश्वरलाई पाटनकाे तःबहालमा विराजमान गरेर त्यस तःबहालकाे जग्गा एरिया जतिछ त्यति नै यहाँ काठमाडौंकाे टेबहाल राजकिर्ति महा विहारमा पनि त्यति नै जग्गा छुटाएर विहारमा परिणत गरी विराजमान गराउनु भयाे । यस विहारकाे चण्डमहाराेषण मन्दिरकाे तल पद्मपाणीलाेकेश्वरकाे प्रतिमा पनि स्थापना गरेर राखेकाे प्रतिमा पद्मपाणिलाेकेश्वर अहिले पनि विराजमान छन्। वीर पुस्तकालय च. नं.१०३७ राजमाला वंशावली र वी. पु. च. नं.१०१० मा श्री चण्डमहाराेषण (संकटा) स्थापना बारे दुईटा वंशावली र पुरातत्व विभागमा पनि संरक्षण गरेर राखेकाे छ । भगवान शाक्यमुनी तथागतबाट बन्धुदत्त बज्राचार्य (आचार्य)जुले पद्मान्तक दशक्राेधादि बाेधिसत्वहरुकाे स्थापना गर्छ भनेर स्वयम्भू पुराणमा भविष्यवाणी गरेर राखेकाे पनि हामीले सगाैरव पाउँछौं ।
Nickace Buzzlightyear

Nickace Buzzlightyear

See more posts
See more posts