Yatra To Kaleshwor Mahadev, Lalitpur!😍!
Kaleshwor Mahadev Temple is a sacred temple dedicated to Lord Shiva, located at the top of a hill in the southern part of Lalitpur, Mahankal Gaupalika, Nepal. Surrounded by dense forests and scenic landscapes, it offers a peaceful and spiritual retreat away from the city. The temple is reached via a hike through villages like Lele, Nallu, Bhardeu, and Gotikhel. From Gotikhel, a short uphilling off-road and short walkung hike leads to the hilltop where the temple stands. Apart from its religious importance, it is popular for its breathtaking views of mountains, hills, and the changing weather, making it a perfect destination for hiking and nature...
Read moreLocated at the top of the mountain, it is a sacred Hindu temple of Shiva Ji. Legend has it that when Lord Shiva was strolling around the world in grief after the death of Satidevi, her kantha got decayed at this exact place, forming a self-manifested Shiva Linga. It takes around 3-4 hours from Satdobato, depending on the road conditions. The vehicles can reach till the deurali and 15 minutes of hike after that. We reached there at 8 in the evening because our vehicle broke down. There are no workshops on the way, so...
Read moreयता सम्म पुग्न धेरै गाह्रो भयो। यो कालेश्वर महादेव मन्दिरको फोटो हो, जुन ललितपुरको गोटीखेलमा अवस्थित छ। हेरौं यस धार्मिक-ऐतिहासिक स्थलको रोचक पृष्ठभूमि र किंवदन्तीहरूः इतिहास र किंवदन्तीहरू - कालेश्वर महादेव, ललितपुर स्थान र महत्व मन्दिर महाँकाल गाउँपालिका-२, गोटीखेलको अग्लो पहाडको टुप्पोमा अवस्थित छ। यो स्थान धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले निकै महत्वपूर्ण मानिन्छ
किंवदन्तीः 'कालले पनि तपस्या गरेको थियो'
मान्यता अनुसार, स्वस्थानी व्रतमाला मा वर्णित कथानुसार, सतिदेवीको मृत्युपछि भगवान शिवले उनको शरीर लिएर घुम्दा यो पहाडमा श्रवण (कण्ठ) खस्यो। त्यसपछि कालपुरुष नाम गरेका एक तपस्वीले यहाँ महादेवको दर्शनको लागि शिला स्थापना गरी कठोर तपस्या गरे। गोटीखेलको घडघडा नदी, मसानखोलाको संगमस्थल (वैतरणी नदी), र सिसवनको अलौकिक
चुनढुङ्गाको चन्दन उनी प्रयोग गर्थे धेरै वर्षपछि, पौष शुक्ल नवमीको मध्यरातमा भगवान शिवले ती तपस्वीकै शिवलिङ्ग देखाउन आएर भने कि यस ठाउँको नाम- "कालेश्वर" यिनकै नाममा प्रख्यात हुनेछ। त्यसैले मन्दिरको नाम कालेश्वर महादेव राखिएको भनाइ
प्रचलनमा छ
कुलदेवीको रूपमा आराधना
स्थानीय प्यांगाउँवासीहरूले यस मन्दिरलाई आफ्नो आराध्यदेव र कुलदेवीको रूपमा पूज्ने गर्दछन्। प्रत्येक चैत पूर्णिमा मा हर भक्तजन (ललितपुर, काभ्रे, मकवानपुर लगायतका ठाउँबाट) ठूलो मेला र दर्शनका लागि...
Read more