I just have been there last week. Awesome atmosphere along with water slider, loud music, rain dance, pool with sea tides, separate options for kids, swimming custom rental and accessories, good food with live music peoples could have awesome time spent but as well slow and misplaced service in restaurant. Owners must keep attention on cleanliness... Up to date it's okay.. If it also provides transportation facility up to near regular market it...
Read moreI recently visited Dhangadhi Fun City Pvt. Ltd, and I must say it was a wonderful experience! The swimming pool was clean, well-maintained, and perfect for both kids and adults. The water was refreshing, and there were lifeguards present, which made it feel safe...
Read more२०७९ सालको दशैंमा झापाबाट धनगढी पहिलो पटक घुम्न जाने अवसर मिल्यो । धनगढी फन सिटी Dhangadhi Fun City घुम्न जाँदा लगभग बन्द हुन लागेको जस्तो देखिन्थ्यो । ५० रुपैयाँको टिकट काटेर भित्र त पसियो तर रम्ने घुम्ने कुनै राम्रो ठाउँ थिएन । बच्चाहरुको लागि खेल्न राखिएका गाडीहरु कबाडीमा बेच्नु पर्ने जस्ता भएका थिए । जताततै घाँस उम्रिएको थियो । Swimming Pool को पानी सुक्न लागेको थियो । यस्तो लाग्यो कि अब यो पार्क सधैंको लागि बन्द हुन लागिरहेछ । बबाल दामी छ रे भन्ने सुनेको थिएँ तर जीर्ण हुन लागेको अवस्थामा पुगेजस्तो लाग्यो ।
त्यतिसाह्रो जीर्ण भैसक्दा पनि किन टिकटको पैसा लिएका होलान् ? गेटबाटै फर्काइदिएको भए कमसेकम पैसा र समय त बच्ने थियो । त्यहाँबाट फर्किएर बरु हामी धनगढीमा नयाँ खुलेको भाटभटेनी गयौं । भाटभटेनी चाहीँ...
Read more