Cloud 9 Caffe साँच्चिकै आफ्नो नाम जस्तै "Cloud 9" मा पुगेको अनुभूति दिलाउने ठाउँ हो। 🌿☕ क्याफेमा प्रवेश गर्दा भेटिने शान्त वातावरण, सफा र आकर्षक इन्टेरियर, आरामदायी सिटिङ व्यवस्था र मधुर संगीतले मान्छे सजिलै रिल्याक्स हुन्छ। यहाँका स्टाफहरू निकै मैत्रीपूर्ण, विनम्र र ग्राहकलाई प्राथमिकता दिने स्वभावका छन्। अर्डर लिनेदेखि सर्व गर्ने शैलीसम्म व्यावसायिक र मनमोहक लाग्छ। कफी, मोका, क्यापुचिनो वा स्पेशल ड्रिंक्स—सबैमा आफ्नो छुट्टै स्वाद छ ☕🍹 स्न्याक्स, डेजर्ट र फूड आइटमहरू ताजा, स्वादिष्ट र प्रेसेन्टेशनमै आकर्षक 🍰🍝 हाइजिनमा खास ध्यान दिइएको पाइन्छ, जुन यो क्याफेको मुख्य कुरा भएको महसुस हुन्छ ! रिल्याक्स गर्न, मिटिङ गर्न वा साथीभाइसँग रमाइलो गर्न एकदम उपयुक्त स्थान रहेको वास्तवमै वाह !! छ !! Cloud 9 Caffe को अर्को आकर्षण भनेको यहाँको हुक्का रहेछ सफा र प्रिमियम क्वालिटीमा तयार पारिएको हुक्का विभिन्न फ्लेभरमा उपलब्ध रहेछन जसले साथीभाइसँग खाली समयमा आफ्ना अनुभवलाई अझ यादगार बनाइदिन्छ। वातावरण र हुक्काको संयोजनले यो क्याफेलाई युवा पुस्तामाझ अझ लोकप्रिय बनाएको छ ! यो सेवाले म लगायत अन्य सबै कस्टमरहरुलाई निकै खुसी तुल्याएको छ !! समग्रमा सम्पुर्ण क्याफे युनिटलाई सफलता को...
Read moreAbsolutely love this place! 🔥 Cloud 9 Cafe in Devinagar is my go-to spot in Butwal. The hookah is amazing, the vibes are super chill, and the chicken wrap is honestly the best in town. Great place to relax with friends — highly...
Read moreIf you a hookah go person ,it's cool place to go with your friends. Stuff mushroom is the highlighted dish of this cafe. P.S. If you not the hookah person it might make...
Read more