This temple, known as #Luti_Ajima, is a religious heritage located at the confluence of # Bhadravati (Bhacha Khushi) and # Bishnumati. This place is also known as the Holy Nirmal Shrine. Shobha Bhagwati in the north-east of Indrayani and the Bijeswari temple in the south-east are also known as the holy shrines of a powerful tri-goddess.
According to genealogy, this property, which is believed to have existed at the time of
Lichvikalin, was built in Kathmandu in the year 1, when King Gunmakadev surrounded Lumdi Ajima (Bhadrakali), Kang Ajima (Kankeshwari), Mhepi Ajima (Dnyaneshwari), Maiti Ajima (Matidevi) and Matidevi. Nilbarahi), Gatenmaru Ajima (Nardevi), Bachla Ajima, Lutti Ajima (Indrayani) established the Khatjatra.
At one time the Indrayani Jatra / Luthi Ajima Jatra was celebrated on a grand day at the time of #Balachare/ Bala...
Read moreIndrayani Temple, located in Kathmandu, is a serene and culturally significant site that offers visitors a peaceful and spiritual experience. The temple is beautifully maintained, with traditional architecture that reflects the rich cultural heritage of Nepal.
The surroundings of the temple are clean and well-kept, providing a tranquil atmosphere for worshippers and visitors alike. The temple is not overly crowded, allowing for a quiet and reflective visit, which is perfect for those looking to connect with the spiritual side of Kathmandu.
The location of the temple is convenient, situated within reach of other attractions in Kathmandu, making it an easy addition to any itinerary. Whether you are visiting for religious purposes or simply to appreciate the cultural and historical value of the site, Indrayani Temple is a must-visit...
Read moreलुति अजिमा (इन्द्रायणी) गरिब भएकै कारण आफ्नै दिदीबहिनीहरूबाट हेपिएकी देवी। कथनअनुसार लुति अजिमा निकै गरिब थिइन् र उनका सन्तान पनि धेरै थिए। त्यसैले उनलाई एकपटक जेठी दिदी बछला अजिमाले भोजमा अरू दिदीबहिनीहरूलाई बोलाएको भोलीपल्ट भोजमा बोलाउँछिन्।
यो कुरा लुति अजिमाले त्यहाँ गएर आफूलाई हेपेर भोलीपल्ट बोलाएको भनेर थाहा पाउँछिन्। त्यसमाथि उनलाई एकदिन अगाडिकै बासी खानेकुरा दिइन्छ। आफ्नै दिदीबाट भएको यस्तो अपमान सहन नसकेर रिसले आगो भइ उनी छोराछोरी लिएर घर फर्किन्छिन्।
बाटोमा उनलाई छोराछोरीले भोक लाग्यो भनेर दुःख दिन्छन्। आफू त्यसरी अपमानित भएको चोट परिरहेको बेला बच्चाहरूले पनि दुःख दिएपछि रिसले बाटोमै बच्चाहरू छोडेर फर्किन्छिन्। ती बच्चाहरू जहाँजहाँ छोडे अहिले त्यहीँ ती बच्चा देवदेवीहरूको मन्दिर रहेको छ।
घर फर्किने क्रममै देवीले बाटोमा एउटा फर्सी भेटाउँछिन्। बच्चाहरूलाई त्यही फर्सी उसिनेर खुवाउने सोचेर घर पुगेर काटेर हेर्दा त्यसमा सुनै सुन भेटाउँछिन्। यसरी उनी धनी हुन्छिन्। त्यसपछि अर्कोपल्ट दिदीबहिनीको भोज हुँदा भने उनलाई सम्मानका साथ बोलाइन्छ र मिष्ठान्न भोजन खानलाई दिइन्छ।
तर उनले ती खानेकुरा नखाई आफूले लगाइ राखेको गहनामा दल्छिन्। यो देखेर दिदीबहिनीहरूले के गरेको भनेर सोध्दा तिमीहरूले यहाँ मलाई मान गरेको होइन मेरो धनलाई गरेको हो। त्यसैले यी खानेकुरा पनि त्यसैलाई खुवाएको भनेर भोज बहिष्कार गरी फर्किन्छिन्।
त्यसबेलादेखि उनले आफ्ना दिदीबहिनीको भोजमा जाँदिनन् र आफ्नै छोराछोरीहरूलाई मात्र बोलाएर भोज खुवाउँछिन्। ती बच्चा देवदेवीहरूलाई बोलाएको भोज नै अहिले जात्रा हो। अहिले ती दिदीबहिनीहरूको जात्रा चैतमा पाहा चह्रेमा हुन्छ भने लुति अजिमाको जात्रा मंसिरमा बाला चह्रेमा।
यो कथाबाट हामीले पाउने शिक्षा भनेको दुःखमा परेका आफन्तहरूलाई हेला गर्नु हुँदैन, धनी भएपनि गरिब भएपनि आफन्तहरूलाई समान व्यवहार गर्नुपर्दछ भन्ने हो। यस लुति अजिमा जात्रामा थँहिति मानन्धर गुथिको अग्रणी भूमिका रहेको हुन्छ।
शब्द : सजन मानन्धर फोटो :...
Read more